Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेन र रुसबीचकाे युद्धमा दैनिक २ सय सैनिककाे मृत्यु, दैनिक ५ सय घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २७ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।

उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएकाे पनि उहाँको तर्क छ ।

डोन्बासमाथि पूरै नियन्त्रण गर्ने प्रयासमा रहेको रुसी फौजले त्यहाँ निरन्तर बमबारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभएकाे छ । रुसी फौजले परमाणु अस्त्र प्रयोग गर्नु बाहेक अरू सबै प्रकारको हमला गरिरहेको उहाँले बताउनुभएकाे छ ।

साथै युक्रेनले पश्चिमी देशहरूलाई थप अस्त्र दिन ताकेता गरेको समेत युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४