Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मत जित्न सकिंन तर नगरवासीको मन जित्न सके : सिर्जना सिंह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १३ २०७९
  • 8.6K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी उम्मेदवार सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जित्न सकेकाे बताउनुभएको छ।

उहाँले बिहिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताउनुभएकाे हाे। काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सार्वजनिक भएपछि मेयरमा विजयी बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिर्जना सिंहले यस्तो बताउनुभयाे ।

उहाँले लोकतान्त्रिक अभ्यासको यो मत परिणामलाई हार्दिकतापूर्वक स्वीकार गर्ने समेत बताउनुभएको छ । विजयी मेयर बालेन साहलाई रचनात्मकका साथ सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४