Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बांग्लादेशको विदेशी मुद्रा भण्डारमा दबाव, ह्वात्तै बढाइयो १३५ सामग्रीका कर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । बांग्लादेशले अत्यावश्यक बाहेकका १ सय ३५ प्रकारका सामग्रीको आयात कर २० प्रतिशत पुर्याएको छ ।

देशको आर्थिक संकटको जोखिममा जान लागेपछि त्यहाँको सरकारले फूल, फल, फर्निचर र कस्मेटिकसहित १ सय ३५ उत्पादनको आयात कर २० प्रतिशत पुर्याएको हो ।

त्यहाँको अखबार डेलीस्टारका अनुसार सरकारले अत्यावश्यक बाहेकका बिलाशी वस्तुको आयात नियन्त्रणमा लागेको हो । अहिले २० प्रतिशत पुर्याइएको आयातकर पहिला ३ प्रतिशत थियो ।

अहिले बांग्लादेशसँग ४२.२ अर्ब डलर विदेशी मुद्राको सञ्चिती छ । यसले उसको पाँच महिनाको आयात धान्न सक्छ । गतवर्ष अगस्टमा बांग्लादेशको विदेशी मुद्रा सञ्चिती ४८.१ अर्ब डलर थियो ।

यद्यपि पाकिस्तानको तुलनामा भारतसँग विदेशी मुद्राको सञ्चिती दोब्बर बढी छ । पाकिस्तानसँग विदेशी मुद्राको सञ्चिती १६ अर्ब डलर मात्र छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४