Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले आज स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (शुक्रबार) स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । थापाथलीमा रहेको पार्टी मूख्यालय शुक्रबार नै ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्यस्मृति भवनमा सारेर त्यहींबाट घोषणापत्र सार्वजनिक गरिने एमाले सचिवालयले जनाएको छ ।

एमाले महानगरहरु र उपमहानगरहरुका उम्मेदवारको सूची भने शनिबार मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि घोषणापत्र ल्याईसकेका छन् ।

सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र ल्याएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४