Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मारियुपाेल शहर नियन्त्रणमा लिएको युक्रेनकाे दावी, युक्रेनमा २ हजार घर ध्वस्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 7.5K
    SHARES

काठमाडाैं । युक्रेनी सेनाले मारियुपाेल शहर पुन: नियन्त्रणमा लिएको दावी गरेको छ ।

रुसले युक्रेनको खार्किभ शहरमा बम बिस्फोट गर्दा १८ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । एक सय भन्दा बढी नागरिक घाइते भएका छन् । युक्रेनी संचार माध्यमका अनुसार बिस्फोटका कारण खार्किभका मेयरले रुसी आक्रमणमा १ हजार ९ सय २९ वटा भवन ध्वस्त भएको दावी गरेका छन् । रुसी सेनाले पूर्वी युक्रेनमा आक्रमण तीब्र बनाएको छ ।

युक्रेन र रुसबीचको युद्ध जारी भएको आज (बुधबार ) ५६ दिन पूरा भएको छ । लामो समयदेखि चर्किएको युद्ध रोकिने संकेत देखिएकाे छैन । युक्रेनका सबै शहरहरू रुसी हमलाले ध्वस्त भएका छन् । हाल रुसी सेनाले खार्किभ शहरलाई निशाना बनाएर फाइरिङ गरिरहेको छ ।

सिटी सेन्टर, स्वयंसेवी केन्द्र र विद्यालयलाई लक्षित गरेर रुसले आक्रमण गरिरहेको छ । त्यस्तै, पुर्वी युक्रेनमा रुसी सेनाको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । मारियुपोल शहरलाई पूर्णरुपमा ध्वस्त बनाएपछि अहिले खार्किभ सहरलाई रुसले निशाना बनाइरहेको छ ।

रुसले एक दिनमा करिब ८० ओटा भवनमा बम विस्फोटगरि ध्वस्त बनाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४