Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी युद्धपोतमा विष्फोट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । कृष्णसागरमा तैनाथ रुसी युद्धपोतमा विष्फोट भएको छ । युक्रेनसँगको युद्धका लागि तैनाथ मोस्क्भा नामको युद्धपोतमा विष्फोटपछि आगो लागेर ब्यापक क्षति पुगेको छ ।

युक्रेनले आफ्नो सेनाले प्रहार गरेको दुई वटा क्रुज मिसाइलले युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ ।

उता, रुसले युद्धपोतमा क्षति पुगेको स्वीकार्दै त्यसको कारणको विषयमा अध्ययन भईरहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो प्रमुख युद्धपोतमा गम्भीर रुपमा क्षति पुगेको र अनुसन्धान भईरहेको बताएको छ ।

यसैगरी, अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहयोग घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त सहयोग घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४