Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनमा रुसले गरिरहेको हमलालाई बाइडनले भने ‘नरसंहार’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 5.1K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् ।

अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् ।

अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले नरसंहार शब्दको प्रयोग गरेको बाइडनले बताए ।

‘हो मैले नरसंहार भनें, अब यो स्पष्ट छ कि पुटिन युक्रेन छ भन्ने विचारलाई नै नामेट पार्न लागि परेका छन्, यस्तो प्रमाण फेला परेका छन्,’ उनले भने ।

यसअघि राजधानी किभ नजिकैको बुचा शहरमा यत्रतत्र शव भेटिएपछि युक्रेनी राष्ट्रपतिले भोलोदिमीर जेलेस्कीले रुसले नरसंहार गरेको बताएका थिए । बुचामा शव भेटिएपछि रुसमाथि युद्ध अपराधको आरोप पनि लाग्न थालेको छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४