Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीको सर्कुलर : एक्लै लड्नु परे केन्द्रको स्वीकृति लिनुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 5.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा तालमेलका लागि जोड दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेको विशेष परिपत्रमा तालमेललाई प्राथमिकता दिइएको छ भने एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति लिन भनिएको छ ।

‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने ।’प्रदेश समितिका नाममा जारी परिपत्रमा सबै उम्मेद्वारहरुको सिफारिस बैशाख ५ गते भित्र गरिसक्नु पर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४