Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीबाट जवाफदेहिता खोज्नु प्रतिक्रान्तिकारी कुरा हो : पूर्वमन्त्री बाँस्कोटा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २६ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का पोलिब्यूरो सदस्य गोकुल बाँस्कोटाले माओवादी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने टिप्पणी गर्नुभएको छ ।

शुक्रबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले अर्थमन्त्रीले आफू राजीनामा दिनुको साटो गनर्भर निलम्बन गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो ।

बाँस्कोटाले माओवादीबाट जवाफदेहित नपाइने व्यङ्ग्य गर्दै लेख्नुभएको छ, ‘माओवादीबाट जवाफदेहिता खोज्नु नै प्रतिक्रान्तिकारी कुरा हो ।’

शुक्रबार मन्त्री शर्माले अर्थतन्त्रमा विचलन ल्याएको र राष्ट्र बैंकको गोप्य सूचना सार्वजनिक गरेको भन्दै निलम्बन गर्नुभएको थियो । गभर्नर निलम्बनका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४