Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी रणनीतिक भण्डारणबाट तेल निकाल्न राष्ट्रपति बाइडेनको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 6.8K
    SHARES

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन ।

इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडेनले दैनिक १० लाख ब्यारेलको दरले तेल निकाल्न र ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकाल्न आदेश दिएकाका हुन् ।

उक्त मात्रा सन् १९७४ मा रणनीतिक तेल भण्डार खडा गरिसकेपछि सबैभन्दा बढी भएको बताइएको छ । युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कट टार्न अमेरिकाले आफ्नो भण्डारणबाट तेल निकाल्न लागेको हो ।

दैनिक १० लाख ब्यारल जति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने भन्दै विज्ञहरुले रुसबाट निर्यात हुने इन्धनको अभाव यसले टार्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४