Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएकाे ओलीकाे आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएकाे आरोप लगाउनुभएकाे छ ।

आज (बुधबार) भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक-एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ ।

अब कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्छु भन्ने नचिताए र नसोचे हुने भन्दै गठबन्धन गरेरै आउन उहाँले चुनौती दिनुभयो। गठबन्धनमा विवाद हुने भएकैले उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय राख्न निर्वाचन आयोगलाई गुहारिरहेको समेत उहाँले टिप्पणी गर्नुभएकाे छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेपनि एमालेसँग भिड्न सहज नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीकाे दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४