Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुगंगा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, ५६४ जनाको स्वास्थ्य परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १० २०७८
  • 5K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकाको गोकुलगंगा अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

शिविरमा ५ सय ६४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । सो गाउँपालिकाका प्रकाश कार्की र भगवान कार्कीको व्यवस्थापन र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग एवं गोकुलगंगा गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको थियो ।

शिविरमा १ सय ४३ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै १ सय ८५ जनाको भिडियो एक्सरे, १ सय ५६ जनाको इसीजी तथा २ सय ५० जनाको एकसरे गरिएको आयोजक टिमले जनाएको छ ।

शिविरमा जनरल मेडिकल, जनरल सर्जरी, नाक कान घाँटी, प्रसूति तथा स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा, आँखा, बाल रोग छाला रोग लगायतका रोगको परीक्षण तथा उपचार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४