Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक महिलाको अचानक स्मरण शक्ति गुमेपछि….


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् ।

४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकहरुले उनलाई लामखुट्टेको टोकाइले हुने इन्सेफ्लाइटिस् रोग लागेको पत्ता लगाएका थिए । इन्सेफ्लाइटिसबाट उनी गम्भीर विरामी परिन् । उनी निको हुँदा २० वर्ष अघिका सबै कुरा विर्सिइन । चिसोको कारण रुघाको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । जहाँ १६ दिन भन्दा बढि उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । जब उनी होसमा आइन्् उनलाई आफ्नो २० वर्ष अगाडिका कुराहरु केहिपनि याद आएन ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनसार त्यस दिन उनी चिसोका कारणले छिट्टै सुतेकी थिइन् । भोलिपल्ट बिहान उनका श्रीमानले उनलाई उठाउने कोसिस गरेका थिए । तर मफेट बेहोस भएर नउठेपछि उनका श्रीमानले ब्रूमफील्ड अस्पतालमा भर्ना गरेका थिए । उपचारको क्रममा स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई ‘रोयल’ नामको बेलायती अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार गर्दा चिकित्सकहरुले मस्तिष्क सुन्निएको पुष्टि गरेका थिए । माफेट १६ दिन पछि होसमा आइन् तर, उनको स्मरणशक्ति भने हरायो ।

उनले आफूले आफ्नो बिवाह,श्रीमान र सन्तानलाई समेत बिर्सिएको संचारमाध्यमहरुसंग बताएकी छिन् । माफेट अहिले पत्रकारिता पेशामा संग्लन छिन् ।

उनले आफुलाई लागेको रोगकाबारे जनचेतना पनि फैलाइरहेकी छिन् । उनको स्मरण शक्ति विस्तारै बढ्दै गरेको चिकित्सकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४