Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नै पार्टीका सांसदको अवरोध छले भीम रावलले,एमसीसी पास नगर्न जोड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभामा आफ्नै पार्टीका सांसदले अवरोध गरिरहेका बेला उनीहरुलाई छलेर एमसीसीबारे आफ्ना भनाई राख्नु भएको छ ।

एमसीसीमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल शूरु भएका बेला रावलले पनि आफ्ना भनाई राख्नु भएको हो । रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्बाट पास गर्न नहुने बताउनुभयो । उहाँले नेपालको स्वातन्त्रता, राष्ट्रियता र स्वाधिनतामा एमसीसीले आघात पुग्ने दाबी गर्नुभयो । उहाँले एमसीसीका कतिपय प्रावधान नेपालको हित विपरित भएका बताउनुभयो ।

एमालेका अरु सांसदहरुले भने प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर लामो समयदेखि एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन् । रावलले आफ्नै पार्टीका सांसदहरुलाई छलेर एमसीसीबारे धारणा राख्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४