Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विन्टर ओलम्पिकमा नर्वे पदक तालिकाको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ८ २०७८
  • 8.8K
    SHARES

काठमाडौं । चीनको बेईजिङमा जारी विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ ।आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ । चीनले ९ स्वर्ण, ४ रजत र २ कास्यसहित जम्मा १५ पदक जितेको छ । चौथों स्थानमा रहेको अमेरिकाले ८ स्वर्ण, १० रजत र ७ कास्यसहित २५ पदक हात पारेको छ ।

स्वीडेनले ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित १८ पदक जितेर पाँचौ भएको छ । छैठौं स्थानमा रहेको नेदरल्यान्ड्सले पनि ८ स्वर्ण, ५ रजत र ४ कास्य हात पारेको छ ।

सातौं स्थानको अष्ट्रीयाले समान ७ स्वर्ण, ७ रजत र ४ कास्य जित्दा आठौं स्थानको स्वीट्जरल्यान्डले ७ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ । विन्टर ओलम्पिक आज सकिदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४