Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धादिङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ६ २०७८
  • 6K
    SHARES

काठमाडौं । धादिङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

जिल्लाको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५० वर्षीया मुक्ति प्रसाद सिग्देलको मृत्यु भएको हो ।नालाङबाट फुर्केखोला तर्फ जाँदै गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेका खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४