Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ५ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । भारतको कुशीनगरमा एक विवाह समारोहमा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्य्र् भएको छ ।

विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३ ती महिला र बालिकाहरुको जाली भाँच्चिदा मृत्यु भएको हो । यसका साथै दर्जनौं घाइते भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

दुर्घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले गाउँका बासिन्दाको सहयोगमा १३ जनाको शव कुवाबाट निकालिएको थियो । जाली भाँच्चिई कुवामा खसेकाहरु मध्ये १० जनाको एम्बुलेन्स समयमा नपुग्दा ज्यान गएको स्थानीयको भनाई छ ।

यसैबीच ,प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गदै मृतकका परिवारका लागि २ लाख र घाईतेका लागि ५० हजार दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४