Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक महिनापछि फेरि स्कुल आयौं !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १ २०७८
  • 7K
    SHARES

काठमाडौं । कोरोना महामारीका कारण गत माघ १ देखि बन्द गरिएको भौतिक उपस्थितिको पढाइ आइतबारदेखि सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ देखि विद्यालय खोल्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि आइतबारदेखि धेरैजसो निजी र सामुदायिक विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा नै पढाइ सुरु भएको हो । पछिल्लो समय १२ देखि १८ वर्षसम्मका बालबालिकाले पनि खोप पाएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४