Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक्सन र रोमान्सले भरिएको रवि तेजाको ‘खिलाडी’ (ट्रेलरसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २५ २०७८
  • 11.2K
    SHARES

काठमाडौं । दक्षिण भारतका सुपरस्टार रवि तेजाको बहुप्रतिक्षित एक्सन इन्टरटेनर फिल्म ‘खिलाडी’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर एक्सनसँगै कमेडी र रोमान्सले भरिएको छ । यो फिल्म फेब्रुअरी ११ मा हलमा रिलिज हुने तयारीमा छ ।

पेन स्टुडियोले ए स्टुडियोको सहकार्यमा निर्माण गरेको यस चलचित्रमा रवि तेजा रोमान्टिक शैलीमा देखिनेछन् । फिल्ममा मिनाक्षी चौधरी, डिम्पल हयाती, अर्जुन सर्जा र अनसूया भारद्वाजको मुख्य भूमिकामा देखिनेछन् ।

ट्रेलर

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४