Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएका छन् : महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २५ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएको बताउनु भएको छ ।

सरकारले आगामी वैशाख ३० मा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सम्पूर्ण शंकाहरु हटेको उहाँले बताउनु भएको हो । आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ‘बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ ।

स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नु पर्दछ ।

संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन’, उहाँले भन्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४