Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १२ २०७८
  • 8.5K
    SHARES

एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो ।

परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका थिए भने यार्डमा राखिएको यात्रुवाहक रेलमा पनि आगजनी गरेका छन् । आन्दोलनकारी विद्यार्थीले श्रमजीव एक्सप्रेसको इन्जिनमा पनि क्षति पुर्‍याएका छन् । बिहारमा रेलवे भर्ती बोर्डको (एनटीपीसी) परीक्षामा धाँधली भएको आरोप लगाउँदै परीक्षार्थीहरुले बिगत तीन दिनदेखि लगातार विरोध प्रदर्शन गर्दे आइरहेका छन् ।

रेलमा तोडफोड र ढुंगामुढा गर्न खोज्ने भीडलाई भारतीय प्रहरीले हवाई फायर गरेर तितर बितर पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । परीक्षार्थीहरुले लगातार विरोध गरेपछि रेलवेले बुधबारको परीक्षा स्थगित गरेको घोषाणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४