Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र मरिससबीचको खेलमा सिमित दर्शक, खोपकार्ड अनिवार्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 4.8K
    SHARES

काठमाडौं,  । नेपाल र मरिससबीचको मैत्रीपुर्ण फुटबलमा सिमित दर्शकहरुले दशरथ रंगशाला प्रवेश पाउने भएका छन् ।

कोरोना महामारीका कारण अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशाला प्रवेशमा रोक लगाएका बेला नेपाल र मोरिससबीचको खेल १५ र १८ गते हुँदै छ ।

यो प्रतियोगिताका लागि एक तिहाई दर्शकलाई प्यारापिटमा प्रवेश अनुमति दिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यसैगरी खेल हेर्नका लागि ५ सय र १ हजार रुपैयाँको टिकट पनि तय गरिएको एन्फाले जनाएको छ । भीआईपी तर्फको प्यारापिटमा बसेर हेर्न चाहनले १ हजार तिनुपर्ने छ भने साधारण प्यारपिटमा बसेर हेर्न चाहने दर्शकले ५ सय तिर्नुपर्ने छ । यसैगरी रंगशाला प्रवेशका लागि खोप कार्ड पनि अनिवार्य गरिएको छ । कार्ड नभएकाले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने जनाइएको छ । खेल साँझ पौने ५ बजेदेखि शुरुहुने छ ।

नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि मोरिससको टिम सोमबार नै काठमाडौं आइपुगिसेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४