Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशलाई सुदुरपश्चिम प्रदेशले दियो १ सय ५४ रनको लक्ष्य, आर्मी र प्रदेश १ को खेल भने रद्द


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 6.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १ सय ५४ रनको चुनौती दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो ।

सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान दिए । वसन्त कार्कीले २८ रन बनाउदा दिपक बोहराले २५ तथा खडक बोहराले २२ रन जोडे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले २–२ विकेट लिए । दिनेश अधिकारीले १ विकेट हात पारे ।

यता, मुलपानीमा चिसो मैदानका कारण त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल भने रद्द भएको छ ।

आजै टियु मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मुलपानीमा हुने दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४