Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको जिल्ला अधिवेशनः अहिलेसम्म ५० जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको थियो ।

नेकपा एमाले प्रचार विभागका अनुसार शुक्रबार ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैर–भौगोलिक तर्फको नेतृत्व टुंगिएको छ ।

एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत नेतृत्व छानिएका छन् ।

कुन जिल्लामा काे अध्यक्ष ?

प्रदेश १

१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे

प्रदेश २
१३. सप्तरी – ताराकान्त चौधरी
१४. सिरहा– बिन्देश्वर मण्डल

बागमति प्रदेश
१५. धादिङ – भूमि त्रिपाठी
१६. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
१७. भक्तपुर – बचन देउजा
१८. रसुवा – कर्णेल तामाङ
१९. रामेछाप – आनन्दकुमार श्रेष्ठ
२०. नुवाकोट – बद्री मैनाली
२१. मकवानपुर – एकलाल श्रेष्ठ
२२. काठमाडौं – दीपक निरौला
२३. ललितपुर – पुरुषोतम आचार्य
२४. सिन्धुली– कुमारबहादुर कार्की
२५. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेश
२६. गोरखा – प्रेम गुरुङ
२७. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
२८. म्याग्दी – देवेन्द्र केसी
२९. लमजुङ – कृष्णप्रसाद अधिकारी
३०. बागलुङ– हिराबहादुर केसी
३१. पर्वत–राजु पौडेल
३२. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी प्रदेश
३३. पाल्पा – धनेन्द्रराज घिमिरे
३४. गुल्मी – बालकृष्ण काउछा मगर
३५. अर्घाखाँची – पिताम्बर भुसाल
३६. बाँके – किस्मत कुमार कक्षपती
३७. बर्दिया – लालबहादुर श्रेष्ठ
३८. दाङ – हुकुमबहादुर बस्नेत
३९. रुपन्देही – तेजेन्द्र केसी
४०. कपिलवस्तु – डम्मर शर्मा
४१. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
४२. प्युठान–बिजयविराज विष्ट

कर्णाली प्रदेश
४३. डोल्पा – शेरबहादुर बुढा
४४. सल्यान – गोविन्द पुन मगर
४५. जुम्ला – शान्तिलाल महत
४६. रुकुम– नन्दराम देवकोटा

सुदूरपश्चिम प्रदेश
४७. डडेल्धुरा – प्रकाश साउद
४८. बैतडी– सुरेन्द्र पाल
४९. डोटी–चक्र मल्ल
५०. कैलाली– रतन थापा

गैर-भौगोलिक जिल्ला
५१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
५२. पेशागत विशेष – उमेश ढकाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४