Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिभरपुल र टोटनह्याम विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 3.1K
    SHARES

एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो ।

खेलमा श्रिउस्बरीका ड्यानियल उदोले पहिलो गोल गरेपनि लिभरपुलका कैदै गोर्डनले बराबरी गोल गरे । यसपछि फाबिन्होले दुई तथा रोबर्टो फर्मिनोले एक गोल गर्दै लिभरपुललाई विजयी गराए ।

एफ.ए कपकै अर्को खेलमा टोटनह्याम हट्सपरले मोरेक्याम्बेलाई ३–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडमाथि २–० को जित निकाल्यो ।

वुल्भरह्याम्पटन वान्डरर्सले शेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदा आर्सनल भने नटिङ्घम फरेष्टसँग १–० ले पराजित भयो । गएरातिका अन्य खेलहरुमा विजयी हुँदै स्टोक सिटी, लुटन टाउन, कार्डिफ सिटी र नरिच सिटी पनि एफ.ए कप फुटबलको चौथो चरणमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४