Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेपाली कांग्रेस गोकुलगंगा ५ नामाडिको अगुवाईमा साबिकको ५ न. वडा समिति गठन गरियो “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 9.5K
    SHARES

रामेछाप / गोकुलगंगा गाउँपालिका वाड नं ५ साबिक नामाडी गा.बि.स. वाड नं ५ खहरे टोलमा श्री ज्ञान बहादुर खडकाको संयोजगत्वमा १५ सदस्य नेपाली कांग्रेसको टोल समिति सर्बसम्मत रुपमा चयन गरिएको छ। उक्त कार्यक्रम वडा कार्यसमितिका सभापति श्री भरत बहादुर खड्काको अध्यक्षता र प्रदेश क रामेछापका सचिब श्री कुलराज सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

नेपाली कांग्रेस गोकुलगंगा वडा न. ५ नामाडीको अगुवाईमा साबिकको नामाडी गाउ बिकास समिति  वडा न. ५ कार्यसमिति खहरेको टोल समिति गठन गरियो। उक्त  कार्यक्रममा नेपाली कांग्रेस गोकुलगंगाका स्थानीय नेताहरु कैलाश सुनुवार बिष्णु खत्री प्रदिप खड्का निरन्जी खड्का हरि ब खड्का लगायत नेताहरुको उपस्थिति रहेको र कार्यक्रम भब्य रुपमा सम्पन्न भएको  स्थानीय नेता निरन्जी खड्काले जन न्युज नेपाल खबरलाई जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४