रास्ट्रीय संगीतकर्मी संघले पश्चिमको केन्द्र बुटवल हल्लायो! रुपन्देही जिल्लाको आयोजनामा तिज बिशेष बृहत कार्यक्रम भब्य र सभ्य रूपमा सु- सम्पन्न भएको छ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि बुटवल २६ गते मंगलबार :-
रास्ट्रीय संगीतकर्मी संघले पश्चिमको केन्द्र बुटवल हल्लायो! रुपन्देही जिल्लाको आयोजनामा तिज बिशेष बृहत कार्यक्रम भाद्र २६ गते मंगलबार बुटवलको ट्राफिक चोकमा सु सम्पन्न भयो। राष्ट्रिय संगीतकर्मी संघको रुपन्देही जिल्ला अध्यक्ष दुर्गा नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष रमेश दुलाल(कागे) बिशेष अतिथिहरुमा केन्द्रिय सचिव जिबन परियार केन्द्रिय कोषाध्यक्ष मिलन श्रेष्ठ अतिथिमा केन्द्रिय सदस्य शिलु भट्टराई लगाएतका र जिल्ला प्रदेश स्तरका पदाधिकारी र सदस्यहरु विभिन्न चर्चित कलाकारहरु र पत्रकारहरुको उपस्थितिमा दर खाने र नाचगानको कार्यक्रम भब्य र सभ्य रूपमा सु -सम्पन्न भयो। केही पदाधिकारी र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो।
भने
दर खाने कार्यक्रम सहितको तिज बिशेष बृहत् सास्कृतिक कार्यक्रम गरेर पश्चिमको केन्द्र बुटवललाई कलाकारहरूले तताउने काम गर्दै भब्य र सभ्य रूपमा सु- सम्पन्न गरिएको छ। भने केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की आफ्नो कार्यब्यस्थताले गर्दा कार्यक्रममा उपस्थित हुन नसके पनि कार्यक्रम सफलताको कामना गर्नु भएको छ।
त्यसैगरी राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय उपाध्यक्षहरु अमृत खाती , उमा श्रेष्ठ निबर्तमान केन्द्रिय सदस्य श्रीदेबी देबकोटा,प्रदेश नम्बर ३ को उपाध्यक्ष स्मृति गौतम लगाएतका कलाकारहरुले छवि छाया अवार्ड जित्नु भएकोले उहाँहरु सम्पुर्ण कलाकारहरुलाइ हार्दिक बधाई तथा सधैभरी नै सफलतालाई चुम्दै जानू होला बधाई तथा शुभकामना छ। राष्ट्रिय संगीतकर्मी संघ परिवार तथा जन आवाज मिडिया हब प्रा.लि. परिवार :

===================================
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२