Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्लाहीको बयलवास बजार आज पनि बन्द


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 3.2K
    SHARES

सर्लाही । जिल्लाको बयलवास बजार आज(मंगलबार) पनि बन्द गरिएको छ ।

प्रहरीको भ्यानले आइतबार राति ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले मंगलबार पनि बजार बन्द गराएको हो ।

स्थानीयले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दे इलाका प्रहरी कार्यालय, ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

आइतबार राति इलाका प्रहरी कार्यालय, ईश्वरपुरको भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का रामकुमार महतोको मृत्यु भएको थियो ।

फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्पm जादैँ गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४