Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वराष्ट्रपति कारजाई भन्छन्, ‘तालिबानी हाम्रा दाजुभाइ हुन्, पलायन भएकाहरू घर फर्कनुस्’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अफगानिस्तानबाट पलायन भएका अफगानी नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

तालीवानी विद्रोहीले सत्ता हत्याएपछि छिमेकी देश ताजकिस्तान पलायन हुनुभएका पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरू आफनो दाजुभाइ सरह भएको भन्दै उनीहरूसँग मिलेर अफगानिस्तानको जनजीवन सामान्य बनाउन अपिल गर्नुभयो ।

‘तालिबानहरु हाम्रा दाजुभाइ सरह हुन्,’ बीबीसीसँगको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘हामी मिलेर देशको जनजीवन सामान्य बनाउनुपर्छ ।’

पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरूले महिलाको शिक्षा नितीमा ल्याएको परिवर्तनको प्रशंसासमेत गर्नुभयो । आफू पनि स्वदेश फर्केर तालिबानीहरूसँग मिलेर काम गर्ने इच्छा भएको भन्दै उहाँले चाँडै स्वदेश फर्कने संकेत गर्नुभयो ।

साथै उहाँले अमेरिकालाई अफगानिस्तानको हितको लागि काम गर्न अपिलसमेत गर्नुभयो । यद्यपि उहाँले आफू कहिले स्वदेश फर्कने भन्नेबारे केही खुलासा गर्नुभएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४