Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६२ जिल्लामा कांग्रेसको अधिवेशन सकियो, १५ जिल्लामा महाधिवेशनपछि नेतृत्व चयन हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 1.9K
    SHARES

काठमाडौं, । नेपाली कांग्रेसले अहिलेसम्म ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ ।

अहिलेसम्म प्रदेश १ र कर्णालीका सबै जिल्लाको अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले अब १५ वटा जिल्लामा जिल्ला नेतृत्व चयन गर्न बाँकी छ । प्रदेश २ का ८ वटै जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । यी जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

यस्तै बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुपाल्चोक, गण्डकीको नवलपरासी पूर्व, लुम्बिनीको बाँके, सुदूरपश्चिमका कैलाली र अछाममा पनि महाधिवेशनपछि जिल्ला अधिवेशन हुने बताइएको छ ।

जिल्ला अधिवेशन सम्पन्न नभएका जिल्लामा महाधिवेशन प्रतिनिधि भने चयन भइरहेको अवस्था छ । प्रदेश २ मा आज पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४