Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच वर्षका लागि एमालेकाे नेतृत्व चयन, यी हुन् पदाधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनले आगामी पाँच वर्षको लागि नेतृत्व चयन गरेको छ ।

सर्वसहमतिको प्रयास असफल भएसँगै मंगलबार बिहान भएको मतदानपछि एमालेले आफ्नो १९ सदस्यीय पदाधिकारी र ३ सय १ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीले भीम रावललाई ठूलो मतान्तरले पराजित गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, मंगलबारै भएको निर्वाचनबाट उपाध्यक्षमा सुवास नेम्वाङ, युवराज्ञ ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे बाजी मारेका छन् ।

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक कार्यक्रमका बीच शपथग्रहण समारोह हुँदैछ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४