सडक निर्माणकार्यमा नौलो उदाहरणपात्र “कोही निर्माण कम्पनी २ बर्ष को समय सम्झौता लाई ५ बर्ष लगाउछन। भने कोही २ बर्षको समय लिएर गरेको सम्झौतालाई करिब ८ महिनामा पूरा गरेर नमुना ठेकेदार को रूपमा उदाहरण बन्छन।यस्तै उदाहरण बनेका छन।मनोज खनाल र उज्ज्वल गौतम :-
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :- बुटवल असार ३१गते आइतबार :-

============================
बुटवल :- डिभिजन सडक कार्यालय, बुटवल र अमर/महेश/सिद्धार्थ दर्शन जे.भी बीच नवलपरासी, दाने चोक-गङ्गाबस्ति -भानुचोक- बसोबास- सेमरी हुदै भुजहवा नाका जोड्ने सडक स्तोरन्नती कार्य गर्न ७३० दिन (दुई वर्ष)को समय लियर सम्झौता गरि गत कार्तिक २३ गतेको दिन साइटमा आई सम्पूर्ण ब्यबस्थापान मिलाई २०७४/८/१ गतेका दिनबाट शुरु गरेको प्रोजेक्ट आजको मिति लगबग २४८ दिन अर्थात ८ महिनामै (सम्झौता समयको १६ महिना पहिला नै ) तोकियको गुणस्तर सहितको सडक सम्पन्न भएको छ | सुरुका दिनमा नदिजन्य पदार्थको चरम अभाब र पछिल्लो समय मौसमी प्रतिकुलताका बाबजुत ४ दिनको कार्य थाति राखी यस आर्थिक वर्षलाइ बिदाई गर्दै बाकि कार्य वर्षा पछि भदौ अन्तिम साता आएर सम्पन्न गर्ने बाचा सहित यहाँसम्म आउन र हाललाई बिदाईको चरणमा ल्याउन सहयोग गर्नु हुने आदरणीय व्यक्तित्वहरु , डिभिजन सडक कर्यालय बुटवल टिम , बिभिन्न निर्माण सामग्री सप्लायर्स टिम , कामदार , कम्पनीका कर्मचारीहरु ,स्थानीय जन प्रतिनिधिहरु , उपभोक्ता बिकाश समितिका साथै विभिन्न तह र ताप्काबाट सहयोग पुर्याउने हुने सम्पूर्ण व्यक्तित्वहरुमा यस कम्पनि हार्दिक धन्यबाद प्रकट गर्दछ | आफ्नो कार्य गुणस्तर कायम गर्न र समयमै कार्य सम्पन्न गर्न सदैब Ujjwal Gautam (siddhartha Darshan Builders Pltd.
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२