Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपमा आज दुई खेल हुदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १८ २०७८
  • 3.2K
    SHARES

एजेन्सी । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । विश्वकपको समूह एक मा रहेको अष्ट्रेलिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।

एक खेल बढी खेलेको दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा छ भने ८ अंकसहित इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । ६ टोली सहभागि समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आजको दोस्रो खेलमा श्रीलंकाले वेष्ट इंडीजको सामना गर्नेछ ।

समूहमा ४ खेल खेलेको श्रीलंका र ३ खेल खेलेको वेष्ट इंडीजको समान २–२ अंक रहेको छ । विश्वकप टी-ट्वान्टी क्रिकेटमा हिजो भारत र न्युजिल्याण्ड विजयी भएका छन् ।

गएराति अफगानिस्तानमाथि ६६ रनको जित निकाल्दै भारतले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको छ । हिजै भएको पहिलो खेलमा स्कटल्याण्डलाई १६ रनले हराउँदै न्युजिल्याण्डले पनि सेमिफाइनल पुग्ने संभावना जिवित राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४