Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र अमेरिकी सेनाबीच छाउनीमा संयुक्त तालिम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १५ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त तालिम अभ्यास सुरु भएको छ । काठमाडौंको छाउनी स्थित रेञ्जर गणमा सोमबारबाट ‘एक्स टिक नेल २२’ सुरु भएको हो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरूमध्ये ३० जना र अमेरिकी सेनाका २० जना गरी ५० जनाको अभ्यासमा सहभागिता रहेको सेनाले जनाएको छ ।

काठमाडौं, पोखरा र अन्नपूर्ण आधार शिविर सञ्चालन हुने तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथम उद्धारको सैद्धान्तिक र व्यवहारिक तालिम दिइने छ ।

यस किसिमको संयुक्त तालिमले दुवै देशका विपद् व्यवस्थापनमा व्यवहारिक क्षमता अभिवृद्धि हुने र सम्बन्ध बलियो हुने विश्वास सेनाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४