Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा हुन गहिरहेको बृहत अंतरक्रिया कार्यक्रमको साथै पत्रकार सम्मेलनमार्फत सबै कुराको जानकारी यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०७५
  • 6.8K
    SHARES

रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा हुन गहिरहेको बृहत अंतरक्रिया कार्यक्रमको साथै पत्रकार सम्मेलनमार्फत सबै कुराको जानकारी यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
===================================
केन्द्रिय कमिटीको बैठकद्दारा विभिन्न बिषयमा छलफल गर्दै बैठक सम्पन्न भयो। बैठकद्वारा विभिन्न कुरामा छलफल भएको छ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि नेत्र बहादुर कार्की :-

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको बैठक अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षता मा बैठक सम्पन्न भयो। भने बैठकद्वारा विभिन्न कुरामा छलफल भएको छ।
बैंठकमा भएको छलफलका बिषयहरु निम्न प्रकार छन।
=============================-=====
प्रस्ताव न :१ माथि छलफल गर्दा आजको मितिले एक साता भित्रमा चौथो महाधिवेशनको स्मारिकाको आ- आफुले संकलन गरेको बिज्ञापन र प्रायोजक बापतको रकम उठाउने र घरभाडा तिर्न मिति २०७५/०३/२२तय गर्ने निर्णय सहितको कार्यान्वयनमा जाने निर्णय समेत गरिएको छ।
प्रस्ताव न:२, माथी छलफल गर्दा तिज बिशेष कार्यक्रम कोषाध्यक्ष श्री मिलन श्रेष्ठको सयोजकत्वमा भाद्र महिनामा १५ र १६ गते मध्य एक दिन गर्ने निर्णय गरिएको छ। र त्यसै गरि दशै बिशेष शुभकामना कार्यक्रम असोज १९ गते शुक्रबार अध्यक्ष श्री राजेन्द्रकुमार कार्की को संयोजकत्वमा कार्यक्रम सप्पन्न गर्ने निर्णय गरि गरियो ।
प्रस्ताव न: ३ माथी छलफल गर्दा यस रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा रिपोर्टस क्लब भृकुटीमण्डपमा सस्थाले सरकार लाई पेश गरेको (११) एघार बुदे माग सहित संगीत क्षेत्रको बिकृती बिसङती को अन्तको लागि सम्पुर्ण संघ सस्थाहरु लाई पनि छलफलमा बोलाएर अन्तरक्रिया गर्नेछौं । र नेपाली गित संगीत श्रस्ठा सर्जक र रोयल्टीका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्न सम्पुर्ण कार्यसमितिको पदाधिकारी र सदस्यहरुलाइ अनिवार्य उपस्तिथि को लागि अनुरोध गरिएको छ।
राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा हुन गहिरहेको बृहत अंत्तरक्रिया कार्यक्रममा यहाँको अनिवार्य उपस्तिथिको लागि हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रम -:मिति २०७५ साल असार २९ गते शुक्रबार
स्थान -:रिपोर्टस  क्लबको हल भृकुटीमण्डपमा,
राष्ट्रिय समय :-दिउँसो १.३० बजे🙏
आयोजक:- संगीतकर्मि संघ केन्द्रिय कार्य समिती” 🙏🙏🙏सचिब :– शर्मिला श्रेष्ठ

(जय गित जय संगित ) सो  कुरा को जानकारी रास्ट्रीय संगीतकर्मी संघका प्रबक्ता होमराज सुबेदी ले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको थियो।
===================================
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD

जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४