Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद अवरोधप्रति एमालेभित्रै असन्तुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ५ २०७८
  • 10.8K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा अवरोधप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद अवरोधबारे पुनर्विचार गर्नुपर्ने माग राखेका हुन् ।

लगातार संसद अवरोध गरिरहँदा सत्तारुढ दललाई फाइदा पुगेको पन्तले बताए । ‘लगातार संसद अवरोध भइरहँदा भटाभट विधेयकहरु फिर्ता हुने अनि अध्यादेशबाट देश चलाउने भइरहेको छ । अध्यादेशबाट देश चलाउने कुरा लोकतान्त्रिक होइन,’ उनले भने ।

संसदलाई लोकतान्त्रिक बनाउन पनि एमालेले अवरोधको नीतिबारे पुनर्विचार गर्नुपर्ने पन्तको तर्क छ । ‘संसदलाई क्रियाशील बनाउनुपर्छ र बाढी, पहिरो लगायत राष्ट्रिय समस्यामाथि सरकारलाई दबाब सिर्जना गर्नुपर्छ,’ पन्तले भनेका थिए ।

माधव नेपाल सहित १४ सांसदलाई पार्टीले गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै गत २३ भदौदेखि एमालेले संसद चल्न दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४