Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अवदेशलाई प्रत्यक्षकार्यकारी राष्ट्रपति शासन र पूर्ण समानुपातिकनिर्बाचन प्रणाली आवश्यक ! अध्यक्ष ढकाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ७ २०७८
  • 3.2K
    SHARES

दर्जन युवाद्वारा विभिन्न पार्टी परित्याग गरि परिवार दलमाप्रवेस

काठमाण्डौ ।तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतनगर्नका लागि संबिधान सम्सोधनगर्नु पर्नेमाजोड दिएको छ । परिवार दल निकट युवाहरुको संगठन पीस फोर्सले आजआयोजना गरेको पाटी प्रबेस तथा प्रशिक्षण कार्यक्रममाबोल्दै दलकाअध्यक्षएवम् पूर्वमन्त्रीएकनाथ ढकालले जनताले दूई तिहाई मतदिदापनि देशले स्थीर सरकार पाउननसकेको बताए । उनले यसो हुनमामुलुकको शासकिय स्वरुप रहेको उल्लेख गदै यसलाई संबिधा सम्सोधनमार्फत परिर्वतनगर्नु पर्नेमाबताए । उनले अव देशलाई प्रत्यक्षकार्यकारी राष्ट्रपति शासन र पूर्ण समानुपातिकनिर्बाचन प्रणालीको ब्यस्थागर्नु पर्नेमाजोड दिए ।

नेता ढकालले युवाशक्तिलाई सही रूपमा परिचालनगर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालनगर्न सके त्यसले देशको भविष्यउज्यालो पार्दछ,’ ढकाललेभने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावनालिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए । ढकालले नेपालमा बैकल्पिकलोकतान्त्रिकशक्तिको आबस्यकतानिर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशकाबहुमतजनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमागर्ने बताउनु बताए ।

ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यीदुइ पार्टीमाखासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँशक्तिनिर्माण गर्नु पर्ने धारणा राखे । दलकाप्रवतासन्तोषकुमार पौडेलले आजकायुवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए। पौडेलले जोश–जाँगरको घडा, अरुकालागिबाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । दलका केन्द्रीय सदस्यमनोज कुमार सुर्खेतीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्यकुनै दलको तुलनानहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्रगर्न सक्ने बताए ।

  • राष्ट्रिय युवा संघका जिल्ला स्तरिय नेता परिवार दलमा प्रबेस

यसैबीच नेकपाएमालेको भातृ राष्ट्रिय युवा संघका जिल्ला स्तरिय नेता परिवार दलमाप्रबेस गरेका छन् । उनीहरुलाई दलकाअध्यक्षएकनाथ ढकालले खादातथा पार्टीको सदस्यताप्रदानगदै पार्टी प्रबेस गराए । यसरी पार्टी प्रबेस गर्नेहरुमाराष्ट्रिय युवा संघका रामेछापका जिल्ला सदस्यबासुदेव घिमिरे जिल्ला सदस्य बिष्णु घिमिरे काभ्े जिल्ला सदस्य सुसिल सैजु यस्तै एमाले रामेछाप सुनापति काठमाण्डौ सम्र्पक समितिका सचिब रामकुमार मैनालीत्यस्तैअन्य पाटीहरुबाट रोसन श्रेष्ठ, बिरज खनालगोरखा, बिजयलामाभक्तपुर,सुदिप घिमिरे आशिषदाहाललगायतकायुवाहरु परिवार दलमाप्रबेस गरेका छन् ।

पीस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाईको सभापतित्वमाभएको कार्यक्रममानबप्रबेसी रामकुमार मैनालीले ठूला राजनीतिकदलका भातृसंगठन अर्धशैनिक बल बनको बताउँदै आफु परिवार दलको सदस्यबन्नपाएकोमाखुशीब्यत्तगदै शान्तिको माध्यमाबाट युवाहरुलाई परिर्वतनको बाटोमाल्याउनपीस फोर्समा आवद्ध भएको बताए । सो प्रशिक्षण कार्यक्रमपीस र्फोसका महासचिव नोगेन्द्र खतिबडाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४