Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञामा थप कडाई, साइकल समेत चलाउन नपाउने हुने भयो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । दोस्रो चरणको कारोना संक्रमण तीव्र गतिमा बढेसँगै जारी भएको निषेधाज्ञामा कडाई गर्न थालिएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई पारिएको हो ।

प्रसाशनले अतिआवश्यक काममा बाहेक घर बाहिर हिडडुल गर्न नपाइने र साइकल समेत चलाउन नपाउने नियम लागू गरेको छ । दैनिक उपभोग्य सामान खरिदका लागि पसलहरु विहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय पनि भएको छ ।

अहिले प्रहरीले बिनाकामा बाहिर निस्कनेलाई होल्ड गरेर राख्ने गरेको छ । मास्क नलागाइ हिड्नेलाई थप कारवाही पनि थालिएको प्रहरीले जनाएको छ ।स्वास्थ्यविज्ञहरुले अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गर्न वा साबुनपानीले हात धुन आग्रह गरेका छन् ।

यस्तै अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्किन पनि प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४