Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा थप २१ जनाको संक्रमणका कारण मृत्यु, बाँकेमा उपचाररत ६ जनाको गयो ज्यान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बांकेका विभिन्न अस्पतालमा उपचाररत बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना छन् ।

त्यस्तै, रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । उता कञ्चनपुरमा थप चार जना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना, होम आइसोलेसनमा बसिरहेका एक जना र उपचार गर्न लैजाँदैगर्दा बाटोमा एक जनाको मृत्यु भएको छ । यस्तै ताप्लेजुङमा सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कैलालीमा पनि थप तिन जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । उता, कोरोना संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँचीमा पनि एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । सुर्खेतमा पनि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता विरगञ्जमा एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४