जन न्युज नेपाल खबर डट कम:बैशाख ३० गते आइतबार नेत्र बहादुर कार्की :
नेपाली कलाकारहरुले जहिले पनि आफ्नो देशलाई माटोलाइ माया गरेको छ्न।नेताकार्यकर्ता हरु ले जस्तो गद्दार गरेका हुदैनन् । कलाकार रास्ट्रको गहना हो।उहीँ गहनाको धनी हुन चर्चित लोक पप गायक तथा संगीत कर्मी संघ प्रदेश नम्बर ३का बरिस्ठ उपाध्यक्ष गायक डि बि लोप्चन कलाकार मात्रै होइनन् उनी समाजसेवी पनि हुन।उनले विभिन्न क्षेत्रमा समाज सेवा पनि गरिरहेका छन। उनीले आफ्नो कला र गला लाई सबैको सामु पोखिरहेका छन। कला र गला बाट नै हरेक कुरालाई सबैको सामु आफ्नो प्रस्तुतिले गरिरहेका हुन्छन्। यस्ता ब्याक्तीलाई समाज ले पनि केही त गर्नुपर्ने होइन र!किन भने अहिले केही समय यता नेपालमा पनि कहिलेकाहीँ बिकृती पनि फैलिएका छन ।गित संगीतमा तर सबै कलाकारहरु तेस्ता हुदैनन् । कतिपयले कलाकारले त कमाउने धन्दा मात्रै बनाएका छन। भने कतिपय कलाकार ले मनोरञ्जनात्मक हिसाबले सबैलाई आफ्नो पिर मर्का बाट छुटकरा मिल्ने खालको गित संगीत बजारमा ल्याउने गरेको छन । भने भर्खरै मात्रै बहुचर्चित लोक तथा पप गायक डि.बि लोप्चन र हट गायिका तथा मोडेल इन्दिरा जोशीको आवाज मा नयाँ गित चन्चले नानी Dancing नम्बर १ को भिडियो सहित youtube मा उपलब्ध भइसकेको छ। भने उक्त गित मा संगीत बि.बि अनुरागी ले दिएका हुन।भने उक्त गित भिडियोको निर्देशन शिव बि. क ले गरेका छन। भने उक्त गितको भिडियोमा चर्चित नायक दिलिप रायमाझी र गायक डि.बि लोप्चन तथा चर्चित हट नायिका तथा मोडेल शुस्मा कार्की ले जोडदार अभिनय गरेका छन। भने उक्त गित भिडियो लाई म्युजिक नेपालले सार्बजनिक गरेको छ।यो चन्चले नानी अब youtube बाट हेर्न सकिनेछ। यस भिडियो लाई हेरेर सबैले आफ्नो प्रतिक्रिया दिनु होला । लाइक कमेन्ट र सेयर गरेर सहयोग गरि दिनु होला । यो गित एक पटक सबैले हेर्न पर्ने छ। चन्चले नानी कस्ती छन त गित हेरेर अब प्रतिक्रिया हजुरहरु को है त !
धन्यवाद
जन न्युज नेपाल खबर डट कम बधाई तथा सफलताको शुभकामना दिन चाहान्छ ।लोक तथा पप गायक प्रदेश न ३ को बरिस्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुत्तहुनु भएको डि बि लोप्चन लाई र हट मोडेल तथा चर्चित लोक गायिका इन्दिरा जोशी लाई:-