नेत्र बहादुर कार्की जन न्युज नेपाल खबर डट कम:- बैशाख २९ गते:-
नेपाली कलाकारहरको अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघको ४ चौथो रास्ट्रीय महाधिवेशन अगामी जेठको १२गतेदेखि १३ गतेसम्म काठमाडौमा हुदैछ।भने अहिले सम्म जिल्ला र प्रदेश अधिबेशन सम्पन्न भइ सकेको छन। भने प्रदेश न १ मा केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि श्री होम सुवेदी को प्रमुख अतिथिमा सम्पन्न भएको उक्त अधिबेशनमा को-को निर्बाचित भएको छन त पदाधिकारीहरुमा ? प्रदेश न:-१ अध्यक्ष-बरिस्ठ-उपाध्यक्ष उपाध्यक्षहरु-महासचिव-सचीव -कोषाध्यक्ष-सह-कोषाध्यक्ष र सदस्यहरूमा चर्चित हस्ती हरुले बाजी मार्नु भएको छ।
१-प्रदेश न १ को अध्यक्षमा- श्री एम के बि कोइराला ज्यु ।
२-बरिस्ठ उपाध्यक्षमा-श्री शिव प्रसाद घिमिरे ज्यु।
३-उपाध्यक्षमा-सुश्री -अनिता कोइराला ज्यु।
४-उपाध्यक्ष-सुश्री-आशा लामा ज्यु।
५-उपाध्यक्ष-श्री-कोमल दाहाल ज्यु।
६-महासचिवमा-श्री- भक्तमणी दाहाल ज्यु।
७-सचीवमा-श्री यज्ञ निधि अधिकारी ज्यु।
८-कोषाध्यक्षमा-सुश्री -सम्झना फुयाल ज्यु।
९-सह-कोषाध्यक्षमा-श्री विवेक दाहाल ज्यु।
सदस्यहरुमा-
१०-श्री-जिबन कुमार दाहाल ज्यु।
११-श्री-नबराज सिग्देल ज्यु।
१२-श्री-सुमन धमला ज्यु।
१३-सुश्री -शान्ति सुवेदी ज्यु।
१४-सुश्री -निता पौडेल ज्यु।
लगाएतका बरिस्ठ र चर्चित कलाकारहरु
निर्बाचित हुनु भएको छ। निर्वाचित हुनुहुने सम्पुर्ण कलाकार ज्यु हरुलाइ बधाई तथा सफल कार्यकाल को हार्दिक मंगलमय शुभकामना ब्याप्त गर्न चाहान्छौ।अब रास्ट्रीय महाधिवेशन को लागि पनि भब्य तयारी भइरहेको छ। केन्द्रिय महाधिवेशन पनि रोचकमय बन्दै गइरहेको संगीत कर्मी संघ का एक सदस्यले हाम्रो जन न्युज नेपाल खबर बिशेष प्रतिनिधि लाई जानकारी गराउनु भएको छ।भने अब बरिस्ठ बरिस्ठ कलाकारहरु
नेपाली लोक दोहोरी क्षेत्रका हस्तिहरु चुनावी मैदानमा उत्रदैछन। भने बिगतमा बागडोर समाल्ने चर्चित हस्तिहरु यस प्रकार छन। बरिस्ठ लोक दोहोरी गायक अध्यक्ष श्री घमेश धुलाल, बरिस्ठ लोक दोहोरी गायक श्री रेशम थापा ,ले अध्यक्ष भएर बागडोर समालिसकेका छन भने हालको अध्यक्ष श्री नबराज घोरासैनी ले हाल बागडोर समालिरहेका छन।भने अबको अध्यक्ष पदको लागि चर्चित कलाकार तथा बरिस्ठ लोक दोहोरी गायक समाजसेवी श्री राजेन्द्रकुमार कार्कीको प्रमुख दाबेदारी रहेको छ।तेस्तै उनको प्रतिद्वन्दीमा श्री नबराज ढुंगाना पनि चुनावी मैदानमा छन। बरिस्ठ उपाध्यक्षमा बरिस्ठ लोक दोहोरी गायक श्री प्रकाश कटुवाल को उम्मेद्बारी छ।भने अन्य पदहरुमा बरिस्ठ लोक दोहोरी गायक-तथा बरिस्ठ लोक दोहोरी गायिकाहरु को विवरणपत्र यस प्रकार छन -: श्री अमृत ,खाती ,श्रीदेबी देबकोटा,श्याम धिताल ,उमा श्रेष्ठ ,रमेश दुलाल,कागे,नारायण सापकोटा ,चन्द्र खड्का ,जिबन परियार,होम सुवेदी ,सुमन परियार ,मन्जु गौतम ,शर्मिला श्रेष्ठ ,रामकुमार कार्की ,सन्तोष काफ्ले ,लोकनाथ सापकोटा ,लालमणी भुसाल ,गोबिन्द दुलाल,केशव सापकोटा ,भैसिको कसम लगाएतका ५०जना भन्दा बढी रास्ट्रीय कलाकारहरु रास्ट्रीय संगीतकर्मी संघको चुनावी मैदानमा भिडन्त गर्दैछन।भने अध्यक्षमा कलाकारहरुको लोकप्रिय कलाकार र प्रखर ब्याक्तीत्व र कलाकारहरुको हक हित र अधिकारको लागि सदैव लड्ने ब्यक्तित्व श्री राजेन्द्र कुमार कार्की को भने अध्यक्ष को लागि प्रबल सम्भावना रहेको छ।करिब अध्यक्षमा श्री राजेन्द्रकुमार कार्की को जित सुनिस्चित जस्तै छ। भने यसै गरि केन्द्रमा चुनाव लड्ने अन्य कलाकारहरुमा कुमार दङाल ,श्रवण मिस्राल ,एम के बि कोइराला ,बिनोद ढकाल ,दिनेश डागी ,लगाएतका कलाकार हरुरहेकाछन।तेसैगरी राजाराजेन्द्र पोख्रेल ,मरिचमान श्रेष्ठ ,बल्छी धुर्बे,राजेन्द्र चौलागाईं ,खैराते ,लगाएत् पनि संगीतकर्मी संघको चुनावी मैदानमा छन। भने अन्य विभिन्न पदहरुको लागि विभिन्न ब्यक्तिहरु रहेको पनि संगीतकर्मीसंघले जनाएको छ। रास्ट्रीय सङितकर्मी संघको केन्द्रिय महाधिवेशन आगामी जेष्ठ महिनामा १२-गतेदेखि १३गतेसम्म काठमाडौमा हुदैछ।भने प्राप्त जानकारीअनुसार सो महाधिवेशनमा उपराष्ट्रपति श्री नन्दकिशोर पुन पासाङले सम-उघाटन गर्ने कार्यक्रम रहेको पनि संगीतकर्मी संघका बिशेष प्रतिनिधिले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको छ। भने अन्य विवरणहरुको हामी निरन्तर रूपमा जानकारी गराउने छौ। तपाईहरुको सहयोगि जन न्युज नेपाल खबर टिम: