Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली-नेपालबीच आज पनि मेरियटमै भेटवार्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गर्नुहुने भएकाे छ । बुधबार साँझ दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएकाे थियाे । आज पनि दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेकाे बताइएकाे छ ।

अध्यक्ष ओलीसँग भेट्नुअघि नेता नेपालले आफू पक्षीय नेताहरूसँग परामर्श तथा ब्रफिङ गरिरहनुभएकाे छ । यद्यपि हिजाे साँझ  मेरियट हाेटलमा करिब २ घण्टासम्म अध्यक्षसँग के के कुराकानी भएकाे थियाे भन्नेबारे बाहिर चाहिँ खुलाइएकाे छैन । आज पनि मेरियटमै भेटवार्ता हुन लागेको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४