Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको बैठक सकियो : ओली सरकारलाई दिएको समर्थन यथावत्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा आयोजित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि यथावतै राख्छ भन्नेमा आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएको छैन ।

यसअघि यस विषयमा पटक पटक बसेको बैठकले सरकारलाई दिएको समर्थनबारे छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । यसरी नयाँ सत्ता समीकरणको टुंगो अन्तिम अवस्थामा नपुगेसँगै ओली सरकारलाई दिँदै आएको समर्थन यथावतै रहेको छ ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल गरिए पनि कुनै निर्णय नभएको बताएका छन् । उनका अुनसार यस विषयमा भोलि पनि बैठक बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४