Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकेट लिएपछि सोमपालको अजब सेलिब्रेसन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 4.9K
    SHARES

काठमाडौ । थ्री नेसन्स टी–ट्वेन्टी सिरिजअन्तर्गत मलेसियासँगको खेलमा नेपालका बलर सोमपाल कामीले विकेट लिएपछि अजबको सेलिब्रेसन गरेका छन् ।

सिरिजअन्तर्गत आज भएको नेपालको दोस्रो खेलमा कामीले टीमका लागि तेस्रो र व्यक्तिगत पहिलो विकेट लिएपछि अजबको सेलिब्रेसन गरेका हुन् ।

मलेसियाका वीरन्दीप सिंहको विकेट लिएपछि उनले आफ्नो दाहिने गोडाको जुत्ता खोल्दै कानमा लगाएर चोरी औँला उठाएका थिए । उनको यो गजबको सेलिब्रेसनलाई धेरैले मन पराएका छन् ।

टेलिभिजनम कमेन्ट्री गरिरहेका शरद भेषावकरले उनले सायद श्रीमतीलाई फोन गरेर मैले विकेट लिएँ भनेको हुनसक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४