Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चोरीका २६ वटा मोटरसाइकल सवारी धनीलाई हतान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 7.1K
    SHARES

काठमाडौं, । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई हतान्तरण गरेको छ ।

सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीे १५ दिनमा चोरी भएका उक्त मोटरसाइकल फेला पार्न सफल भएको हो ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा महाशाखा प्रमुख जनक भट्टराईले हराएको सवारी फेला पार्नु भन्दा पनि हराउनै नदिने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

महाशाखाले यस अर्थिक बर्ष भित्र हराएका ८ सय १६ वटा मोटसाइकल फेलापारी सम्बन्धित धनिलाई बुझाइ सकेको छ भने ५२ जना मोटर्साइकल चोरिमा संलग्न चोरहरु माथि कारवाही गरिसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

महाशाखाले चोरीको सवारी साधन खोजिमा प्रभावकारी रुपमा खटिएको भन्दै ट्राफिक प्रहरी सहायक निरीक्षक धन बहादुर क्षेत्रीलाई नगद पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४