Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्स्टाग्राममा हट एण्ड बोल्ड चर्चित तस्बिरहरु: अदिती बुढाथोकी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 10.6K
    SHARES

काठमाडौँ। नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जाल फेसबुकभन्दा इन्स्टाग्राम बढी प्रयोग गर्ने गर्दछन् । यसलाई कलाकारको लोकप्रियता मापन गर्ने तराजुको रुपमा पनि लिइन्छ । फलोवर्सको आधारमा त्यो व्यक्ति दर्शकमाझ कति लोकप्रिय छ भन्ने आँकलन गर्ने गरिन्छ ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली अभिनेत्रीहरुमा क्रमश प्रियंका कार्की, अदिती बुढाथोकी र स्वस्तिमा खड्का रहेका छन्।

इन्स्टामा पछिल्लो समय निकै हट एण्ड बोल्ड तस्बिर शेयर गरेर लोकप्रियता हाँसिल गरेकी अदितीको १० लख ३० हजार भन्दा माथि फलोवर्स रहेका छन् ।

उनका केही तस्बिरहरुमा निकै लाइक र कमेन्ट गरिएका छन्।

  • हेरौँ अभिनेत्री बुढाथोकीका केही तस्बिरहरु:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४