Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले रूसमा बनेको खोप ‘स्पुतनिक–५’ लाई अनुमति दिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 2.3K
    SHARES

एजेन्सी । भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको छ ।

उक्त खोपलाई भारतमा प्रयोगको अनुमति दिन भारतको नियामक निकायले सरकारलाई सिफारिस गरेको छ ।

भारतले यसअघि अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाको सहयोगमा उत्पादित कोभिशिल्ड र भारतमै बनेको कोभ्याक्सीन नामका दुई भ्याक्सिन प्रयोग गरिरहेको छ ।

रुसको सरकारी निकायले बनाएको स्पुतनिक–५ भ्याक्सिन पनि दुई डोज लगाउनुपर्छ । रूसी अधिकारीहरूले भ्याक्सिनको प्रभावकारिता ९१ प्रतिशत रहेको र ५९ देशमा प्रयोग अनुमति पाइसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४