Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाहालतर्फ संकेत गर्दै ओलीले भने, ‘…र अत्यन्तै विषाक्त राजनीति’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तर्फ लक्षित गर्दे विषाक्तपुर्ण राजनीति गरेको आरोप लगाउनुभएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक महत्वका सडकको शिलान्यास गर्दै ओलीले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै विषाक्त राजनीति भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लक्ष्मी प्रसाद देवकोटाले भनेका छन् नि दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले कानमा । आँखा छ तर आँखा भएर के गर्ने ? देख्न नखोजेपछि । केही पनि भएको देख्दैन । सिन्को भाँचिएको देख्दैनन केही मान्छेहरु । र अत्यन्तै विषाक्त राजनीति ।’

ओलीले थप्नुभयो, ‘समाजलाई विषाक्त बनाउने अनि भाड्ने प्रयास केही मान्छेहरूले गरिराखेका छन् । यहाँ त फासीवाद, अधिनायकवाद, तानाशाही आइसक्यो, यस्तो केही मान्छेहरू गर्छन्, ती कामको चर्चा गर्दैनन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४