Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइएमई लुट्ने चार जना पक्राउ, एकै रातमा ४ लाख ६२ हजार खर्च


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । खिचापोखरीमा रहेको आइएमई लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत जनसेवाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ्गका दीपुन श्रेष्ठ, रुकुम सानिभेरी गाउपालिकाका तिलक राउत, कालिकोट सानी त्रीबेणीका नवीन केसी र सोही उमेश केसी रहेका छन् ।

उनीहरूले बुधबार खिचापोखरीमा रहेको ग्लोबल जिपाङ्ग टुर्स एण्ड ट्राभल्स नामको आइएमईमा धारिलो हतियार देखाइ कर्मचारीको हात बाँधी ६ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।

पक्राउ परेकाहरूबाट प्रहरीले १ लाख ३४ हजार नगद बरामद गरेको छ । बाँकी ४ लाख ६२ हजार रुपैयाँ उनीहरूले खर्च गरिसकेको बयानमा बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४