Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले–माओवादी व्यूँताउने फैसला पुनरावलोकन गर्न सर्वोच्चद्वार अस्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेनृत्वमा रहेको पूर्ण इजलासले बिहीबार सुनुवाई गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको निवेदनमा पुनरावलोकन नहुने आदेश दिएको हो ।

राणा नेनृत्वको पूर्ण इजलासमा तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना हुनुहुन्छ ।अदालतको फैसला अघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह एक भएर पार्टीबाट प्र्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निकाल्न लागिपरेका थिए ।

अझै पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका नेता नेपाल वैचारिक रुपमा एक रहनुभएको पाइन्छ । उहाँहरू ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट निकाल्ने सुरमा हुनुहुन्छ ।सर्वोेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलको भएको भन्दै एमाले र माओवादी केन्द्रलाई व्यूँतााइदिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पटक–पटक पुनरावलोकनमा जाने बताउँदै आउनुभएको थियो । यद्यपि एमाले नेता नेपाल भने पुनरावलोकनमा नजाने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४